मिस नेपाल २०१८ का लागि आवेदन खुला

काठमाडौँ। मिस नेपाल २०१८ को लागि आवेदन खुला गरिएको छ। आइतबार राजधानीको अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी दिएको हो। आयोजकका अनुसार यस प्रतियोगितामा सहभागि जनाउन चाहने प्रतिस्पर्धीहरुले आगामी १५ फेब्रुअरी २०१८ सम्म आवेदन दर्ता गरिसक्नु पर्ने छ। द हिडन ट्रेजर मिस नेपाल २०१८ को लागि देशका … Continue reading मिस नेपाल २०१८ का लागि आवेदन खुला